७ असोज, भैरहवा । भैरहवाको बर्मेली टोलमा शुक्रबार विहान पाँच फिट लामो अजिंगर सर्प भेटिएको छ । कञ्चन फोटोकपी पसल नजिकै अजिंगर भेटिएको हो ।
पसल खोल्ने क्रममा सञ्चालकले सर्पलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । अजिंगर सर्प हेर्नेहरुको भिड लागेको थियो ।
वडा प्रहरी कार्यालय भैरहवाको टोलीले अजिंगर सर्पलाई समातेर जिल्ला वन कार्यालयमा बुझाइएको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीले जानकारी दिए । source:onlinekhabar.com

0 comments:
Post a Comment