
काठमाडौँ, ६ असोज
सगुन सास्कृतिक युवा मञ्चले जोहर मलेसियामा दीपावली कन्सर्ट ३ आयोजना गर्ने भएको छ ।
नेपालमा हुने दैबि प्रकोप सहयोगार्थ र प्रदेशको भुमीमा भयर पनि चाड पर्बमा नेपाल को झझल्को मेटाउनका लागी समेत कार्यक्रम आयोजना गरियको कार्यक्रमका संयोजक कबिन्द्र राइले जानकारी दिए ।
कार्यक्रममा हास्यकलाकार महादेब त्रीपाठी , गायिका मेलिना रार्इ , लोक गायिका सम्झना लामिछाने, गायक श्री रार्इ, लोक गायक राजेश बर्देवा , मनोज जि सि, डान्सर दिलिप माझी लगायतले प्रस्तुती दिने भएका छन् ।
कार्यक्रम न्युयोर्क होटल जे बि मा अक्टोबर ३० तारिकका दिन १२ बजे देखी सन्चालन हुनेछ ।
source : osnepal.com
0 comments:
Post a Comment