सुनको भाउ तोलामा एकैदिन ६ सय रुपैयाँले बढ्यो

 २२ भदौ, काठमाडौ । स्थानीय बजारमा बुधबार एकैदिन सुनको भाउ तोलामा ६ सय रुपैयाँ महंगिएको छ ।
मंगलबार एक सय रुपैयाँले घटेको सुनको भाउ बुधबार ६ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला ५९ हजार १ सय, तेजावी सुन ५८ हजार ८ सय ५० र चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment