तर, लक्ष्य पुरा गर्न नसेकको भन्दै उनले माफी मागेका हुन् । निरन्तरको झरीले काममा निकै वाधा पु¥याएको भन्दै सितारामले जारी गरेको भिडियोमा दशैं अगाडि बस्ती हस्तान्तरण गर्न नसकिएको बताइएको छ ।
दिनरात खट्दा पनि तोकिएको समयमा बस्ती हस्तान्तरण गर्न नसकिएको भन्दै ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष समेत रहेका धुर्मुसले दशैं नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् । ६५ घर निर्माणमा सय दिन भन्दा लामो समयदेखि खट्दा पनि पानी परेका कारण निर्माण सम्पन्न हुन नसकेको धुर्मुसको भनाई छ ।
0 comments:
Post a Comment