१९ असोज, काठमाडौं । सरकारले अमरण अनसनरत डा. गोविन्द केसीलाई अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय आफ्नो बसको नभएको बताएको छ । डा. केसी अख्तियार प्रमुख कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहित चारबुँदे माग राखेर असोज १० गतेदेखि त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । र, उनको स्वास्थ्य बिग्रँदै गएको छ । डा. केसीका समर्थकहरुले प्रधानमन्त्री निवास ...
source::http://www.onlinekhabar.com/
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment