मेषचु, चे, चो, ला, लि, लु, ले, लो, अ
अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबारमा लाभ मिल्नेछ । यात्रा गर्दा सचेत रहनुहोला ।वृषइ उ ए ओ वा वी वु वे वो
अनुहारमा कान्ति बढ्नेछ । आकर्षण क्षमता वृद्धि हुनेछ । शत्रु पराजित हुनेछन् ।मिथुनका कि कु घ ङ छ के को हा
अनावश्यक विवाद बढ्नेछ । दैनिक कार्य प्रभावित रहनेछन् । सामाजिक अपमान सहनुपर्ला ।कर्कटही हु हे हो डा डि डु डे डो
आय आर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ । वैदेशिक यात्रा हुनेछ ।सिंहमा मि मू मे मो टा टी टु टे
रोजगारका अवसर मिल्नेछन् । मानसिक चिन्ता रहनेछ । कर्ममा निष्ठता बढ्नेछ ।कन्याटो प पी पु ष ण ठ पे मो
कार्यप्रति नैराश्य बढ्नेछ । आध्यात्मिक कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ ।तुलार री रु रे रो ता ती तू ते
स्वास्थ्यस्थिति कमजोर रहनेछ । आम्दानीका स्रोत सबल हुनेछन् । खर्चमा वृद्धि हुनेछ ।वृश्चिकतो ना नी नू ने नो या यि यु
पारिवारिक सम्बन्धमा सुधार आउनेछ । प्रेममा सफलता मिल्नेछ । सन्तानसुख प्राप्त हुनेछ ।धनुय यो भा भी भू ध फा ढ भे
आलोचना सामना गर्नुपर्ला । विवादित कार्य हुनेछन् । धन आर्जनको अवसर मिल्नेछ ।मकरजो जा जी खी खू खे खो गा गी
बौद्धिकताको सम्मान हुनेछ । साहित्यलेखनमा रुचि बढ्नेछ । दैवीशक्तिमा विश्वास बढ्नेछ ।कुम्भगू गे गो सा सी सु से सो द
कर्मप्रति विश्वास बढ्नेछ । मान्यजनको सहयोग प्राप्त हुनेछ । आफन्तसँग मनमुटाव बढ्न सक्छ ।मीनदि दू थ भ ञ दे दो चा ची
शारीरिक स्फूर्ति बढ्नेछ । नेतृत्वको अवसर प्राप्त हुनेछ । मनोरञ्जनमा समय बित्नेछ ।source : annapurnapost.com
- Comment
- Facebook Comment
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment