२२ फोटोमा हेर्नुहोस् यसरी मनाए हिन्दू महिलाले ऋषिपञ्चमी

भाद्र २१, २०७३( ऋषिपञ्चमीको अवसरमा काठमाडौंको विभिन्न महादेव मन्दिरमा मेला भर्न महिला भक्तजनको घुइँचो लाग्यो ।
हिन्दू नारीले भाद्र शुक्ल पञ्चमीका दिनमा मनाउने ऋषिपञ्चमीमा सप्तर्षिको पूजा गर्न मन्दिरमा श्रद्धालु महिला भक्तजनको भीड लागेको हो । नारीले आज सबेरै नदी, खोला, ताल, तलैया र पोखरीमा स्नान गरी पवित्र भई दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने परम्परा छ ।




Copied from http://www.ekantipur.com/
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment