गुगल ग्लास, चश्माको बिक्री सुरु

गुगल ग्लासको बिक्री आजबाट १५ अप्रिलबाट, बजारमा उपलब्ध हुने भएको छ । गुगल ग्लास १८ वर्ष वा सोभन्दा माथि उमेर भएकाले मात्र किन्न सक्ने छन् । यसका लागि अनलाइन फर्म भर्नुुपर्छ, जहाँ उसको क्षमताको जाँच हुन्छ । यसको मूल्य १ हजार ५ सय डलर अर्थात नेपाली डेढ लाख रुपैयाँ पर्नेछ ।


यसअघि गुगलले ८ हजारमा ‘गुगल ग्यास’ बचेको थियो । परीक्षणका लागि थप गुगल ग्यास बेच्न लागेको हो । अब छिट्टै आधिकारीक रुपमा बजारमा विक्रीमा ल्याउने तयारी गरेको छ ।


यो चश्मा लगाउनेले आँखाको इशारामा तस्वीर खिच्नुका साथै स्मार्ट फोनले जस्तै तस्वीर र भिडियोमा विभिन्न प्राविधिक काम गर्न सक्छ ।
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment