लक्ष्मी बैंकको शाखा गल्याङ र बुर्तीबाङमा

३० भदौ, काठमाडौं । लक्ष्मी बैंकले बागलुङ्गको बुर्तीबाङ र स्याङ्गजाको गल्याङ्गमा शाखाहरु स्थापना गरेको छ । बैंकका सेवाहरु सहज रुपमा पुर्‍याउने लक्ष्यले बैंकले पश्चिमाञ्लमा दुई नयाा शाखाहरु संचालनमा ल्याएकोे हो ।

यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । शाखाको विस्तारसागै बैंकलेे बुर्तीबाङ्ग र गल्याङ्गजस्तो बैकिङ्ग क्षेत्रमा पहुँच नभएका बजारहरुमा ग्राहकहरुलाई विशेष महत्व राख्ने विश्वास लिएको छ ।

शाखाबाट सुविधाजनक नयाा निक्षेप योजनाहरु र विभिन्न आवधिक तथा बचत निक्षेप सेवाहरुका साथ साथै व्यक्तीगत तथा साना व्यवसाय कर्जा सेवाहरु प्रदान गरिने बैंकले जनाएको छ ।
source::www.onlinekhabar.com



Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment