यस्तो बन्यो नीशा सुनारले विकिनी लगाएको भिडियो





आज अमेरिका फर्किन लागेकी गायिका तथा मोडल नीशा सुनारले एउटा हट भिडियो सार्वजनिक गरेकी छिन् । ‘नीशा नीशा’ बोलको गीतको भिडियो छायांकनसँगै चर्चामा थियो ।

यो गीतमा नीशाले एक काले केटाको प्रेममा परेको कुरा गरेकी छिन् । शंकर वीसीले निर्देशन गरेको भिडियोमा सुदिप बरालको छायांकन, टेकेन्द्र शाहको सम्पादन छ ।

अर्जुन कौशलको गीतमा शब्द तथा संगीत छ । भिडियोका हरेक फ्रेममा एक छोरीकी आमा नीशा खुबै खुलेकी छिन् । उनको विकिनी पहिरनले भने आलोचनात्मक चर्चा पाएको छ ।

source::http://www.onlinekhabar.com


Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment