सन् २०१३ को कुल इन्टरनेट ब्राउजिङमध्ये ३८ प्रतिशत मात्र मानिस हुन् बाँकी ६२ प्रतिशत ट्राफिक रोबट्सले सिर्जना गरिरहेका छन् । इन्क्याप्सुलाले गरेको अध्ययनअनुसार यो तथ्य बाहिर आएको हो । यो संस्थाले २ सय ४ मुलुकका करिव २० हजार वेबसाइटको अनुसन्धान गरेको थियो ।
यो संस्थाले भिजिटरमध्ये कति मानिस हुन र कति रोवोट् हुन् भन्ने खोज गरेको थियो । खोजबाट डेढ अर्ब भिजिटर मध्ये ६२ प्रतिशत मेसिन रहेको तथ्य पत्ता लागेको हो ।
0 comments:
Post a Comment