सलमान खानले यसैवर्ष विहे गर्ने भएका छन् । जीवनको उत्तरार्द्धसम्म एक्लै बस्दा बस्दा दिक्क लागेको र सबै कुरो सोचे जस्तो भएमा यसवर्षैको अन्त्यसम्म विहे बन्धनमा बाँधिने छु । बलिउडका अभिनेता खानले गर्लफ्रेन्ड लुलिया वैंतुरसँग विहे गर्ने सम्भाबना रहेको बताए ।
उनले सो कुरा, इन्डिया टुडेको एक कार्यक्रमा उध्घोस गरेका हुन् । सलमान खानको नाम प्रायः धेरै मोडल तथा हिरोइनहरु सँग जोडिने गरेको छ । उनले प्रेमीकाहरुलाई धेरै नै नियन्त्रण राख्ने हल्ला सुनिदै आएका छन् ।
म इसाइ धर्म र इस्लाम धर्म दुबैलाई मान्छु, सबै धर्मले मानवतालाई मान्छन् र म पनि मानवतालाई मान्छु, कामलाई मान्छु। म आफुलाई धेरैनै भाग्यशाली ठान्छु , मेरो बुबा पठान हुनुहुन्छ, आमा हिन्दू हुनुहुन्छ र दोस्री आमा इसाई हुनुहुन्छ र मेरी बहिनी पञ्जाबी छिन् र अब पत्नी भने बाहिरबाट ल्याउने सोच छु ।
साभर गरिएको::http://www.hourwin.com/news/

0 comments:
Post a Comment