मुम्बइ । बलिउड स्टार सलमान खान आफ्नो बडी र फिटनेसका कारण युवा बर्गमा लोकप्रिय छन्। तर उनको सिक्सप्याक बडी नक्कली भएको खुलासा भएको छ।
के उनको सिक्सप्याक नक्कलीनै हो तरु ग्राफिक्स कम्पनिका एक पूर्व कर्मचारीले यूट्यूबु मा एक भिडियो अपलोड गरेका छन् जसमा सलमानको नक्कली सिक्सप्याक नक्कली भएको देखाइएको छ।
सलमान आफ्ना फिल्ममा सर्ट खोल्ने मामलामा अगाडी छन्। युवाहरु उनको जस्तै शरिर बनाउने तर्फ पनि लाग्छन्। उनको चर्चित फिल्म ुएक था टाइगरुमा विना कमिजको सिनलाई ग्राफिक्सबाटै मिलाइएको बलिउडमा चर्चा छ। सलमानको कहिल्यै सिक्सप्याक शरिर नभएको बताइएको छ। फिल्ममा उनको बडी ग्राफिक्स एनिमेसनको मदतबाट बनाइएको ति पूर्व कर्मचारीले खुलासा गरेका छन्। उनले अपलोड गरेको भिडियोमा सलमानको बास्तविक बडी पनि देखाइएको छ।
साभर गरिएको::http://www.hourwin.com/news/

0 comments:
Post a Comment