विद्यालयमा बम फेला परेपछि सुरक्षा सतर्कता अपनाउन गृहको आग्रह



आश्विन ४, २०७३ उपत्यकाका झण्डै एक दर्जन विद्यालयमा बिहानै बम फेला परेपछि गृह मन्त्रालयले मातहतका सुरक्षानिकायलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ । मन्त्रालयले घटनास्थल आसपास सुरक्षामा कडाई गरी विद्यालय र विद्यार्थीलाई सुृरक्षाको प्रत्याभूति  दिलाउन आवश्यक पहल गर्न सम्बन्धित सबैलाई निर्देशन दिएको मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताउनुभयो । घटनाबारे तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गरिने उहा“को भनाई छ । कोइरालाले अभिभावक तथा विद्यालयलाई नआत्तिन समेत आग्रह गर्नुभएको छ  ।

source : radiokantipur.ekantipur.com
Share on Google Plus

About admin

    Comment
    Facebook Comment

0 comments:

Post a Comment